# तिनले ... सपना देखे "याकूबले ... सपना देखे" # पृथ्वीमा खडा गरिएको "त्यसको तल्‍लो भागले जमिन छुने गरी" # आकाशसम्‍मै पुगेको यसले परमेश्‍वर बस्‍ने स्थानलाई जानउँछ । # परमप्रभुले त्‍यसमाथि उभिएर सम्भावित अर्थहरू हुन् १) "परमप्रभु भर्‍याङमाथि उभिएर" अथवा २) "परमप्रभु याकूबको छेउमा उभिएर" # तेरा पिता अब्राहाम यहाँ "पिता" भनेको "पुर्खा" हो । अर्को अनुवादः "तेरा पुर्खा अब्राहाम" अथवा "तेरा पितापुर्खा अब्राहाम" # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/dream]] * [[rc://*/tw/dict/bible/kt/heaven]] * [[rc://*/tw/dict/bible/kt/angel]] * [[rc://*/tw/dict/bible/kt/god]] * [[rc://*/tw/dict/bible/kt/yahweh]] * [[rc://*/tw/dict/bible/names/abraham]] * [[rc://*/tw/dict/bible/other/father]] * [[rc://*/tw/dict/bible/names/isaac]] * [[rc://*/tw/dict/bible/other/descendant]]