1.4 KiB
1.4 KiB
तिनले ... सपना देखे
"याकूबले ... सपना देखे"
पृथ्वीमा खडा गरिएको
"त्यसको तल्लो भागले जमिन छुने गरी"
आकाशसम्मै पुगेको
यसले परमेश्वर बस्ने स्थानलाई जानउँछ ।
परमप्रभुले त्यसमाथि उभिएर
सम्भावित अर्थहरू हुन् १) "परमप्रभु भर्याङमाथि उभिएर" अथवा २) "परमप्रभु याकूबको छेउमा उभिएर"
तेरा पिता अब्राहाम
यहाँ "पिता" भनेको "पुर्खा" हो । अर्को अनुवादः "तेरा पुर्खा अब्राहाम" अथवा "तेरा पितापुर्खा अब्राहाम"