ne_tn/gen/28/08.md

38 lines
1.4 KiB
Markdown

# सामान्य जानकारीः
यसले एसाव बारे पृष्‍ठभूमिको जानकारी जारी गर्छ ।
# एसावले थाहा पाए
"एसावले महसुस गरे"
# कनानी स्‍त्रीहरू आफ्ना बुबालाई मनपर्दैन रहेछ
"आफ्ना बुबाले कनानी स्‍त्रीहरू स्वीकार गर्दैन"
# कनानी स्‍त्रीहरू
"कनानका छोरीहरू" अथवा " कनानका स्‍त्रीहरू"
# तब
"त्यसकारण"
# उनका आफ्‍ना पत्‍नीहरूबाहेक
"उनीसँग पहिले नै भएका पत्‍नीहरू बाहेक"
# महलत
यो इशमाएलका छोरीहरूमध्ये एक जनाको नाम हो । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/translate-names]])
# नबायोत
यो इशमाएलका छोराहरूमध्ये एकजनाको नाम हो । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/translate-names]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/names/canaan]]
* [[rc://*/tw/dict/bible/other/father]]
* [[rc://*/tw/dict/bible/names/ishmael]]