ne_tn/gen/28/08.md

1.4 KiB

सामान्य जानकारीः

यसले एसाव बारे पृष्‍ठभूमिको जानकारी जारी गर्छ ।

एसावले थाहा पाए

"एसावले महसुस गरे"

कनानी स्‍त्रीहरू आफ्ना बुबालाई मनपर्दैन रहेछ

"आफ्ना बुबाले कनानी स्‍त्रीहरू स्वीकार गर्दैन"

कनानी स्‍त्रीहरू

"कनानका छोरीहरू" अथवा " कनानका स्‍त्रीहरू"

तब

"त्यसकारण"

उनका आफ्‍ना पत्‍नीहरूबाहेक

"उनीसँग पहिले नै भएका पत्‍नीहरू बाहेक"

महलत

यो इशमाएलका छोरीहरूमध्ये एक जनाको नाम हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

नबायोत

यो इशमाएलका छोराहरूमध्ये एकजनाको नाम हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

शब्द अनुवाद