# सामान्य जानकारीः यसले एसाव बारे पृष्‍ठभूमिको जानकारी जारी गर्छ । # एसावले थाहा पाए "एसावले महसुस गरे" # कनानी स्‍त्रीहरू आफ्ना बुबालाई मनपर्दैन रहेछ "आफ्ना बुबाले कनानी स्‍त्रीहरू स्वीकार गर्दैन" # कनानी स्‍त्रीहरू "कनानका छोरीहरू" अथवा " कनानका स्‍त्रीहरू" # तब "त्यसकारण" # उनका आफ्‍ना पत्‍नीहरूबाहेक "उनीसँग पहिले नै भएका पत्‍नीहरू बाहेक" # महलत यो इशमाएलका छोरीहरूमध्ये एक जनाको नाम हो । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/translate-names]]) # नबायोत यो इशमाएलका छोराहरूमध्ये एकजनाको नाम हो । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/translate-names]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/names/canaan]] * [[rc://*/tw/dict/bible/other/father]] * [[rc://*/tw/dict/bible/names/ishmael]]