ne_tn/gen/27/24.md

1.1 KiB

इसहाकले सोधे

इसहाकले आफ्ना छोरालाई आशिष् दिन अगि यो प्रश्‍न सोधे। अर्को अनुवादः "तर पहिले इसहाकले प्रश्‍न सोधे" (EN-UDB)(हेर्नुहोस्: rc://*/ta/man/translate/figs-events)

तैँले शिकार गरेको मासु ... खानेछु

"शिकार" ले मानिसहरूले शिकार गरेर मार्ने जंगली जनावरलाई जनाउँछ । तपाईंले उत्पती २७:५ मा "शिकार" लाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

उनले पिए

"र इसहाकले त्यो पिए"

शब्द अनुवाद