# इसहाकले सोधे इसहाकले आफ्ना छोरालाई आशिष् दिन अगि यो प्रश्‍न सोधे। अर्को अनुवादः "तर पहिले इसहाकले प्रश्‍न सोधे" (EN-UDB)(हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-events]]) # तैँले शिकार गरेको मासु ... खानेछु "शिकार" ले मानिसहरूले शिकार गरेर मार्ने जंगली जनावरलाई जनाउँछ । तपाईंले उत्पती २७:५ मा "शिकार" लाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । # उनले पिए "र इसहाकले त्यो पिए" # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/names/esau]] * [[rc://*/tw/dict/bible/names/isaac]] * [[rc://*/tw/dict/bible/kt/bless]] * [[rc://*/tw/dict/bible/names/jacob]] * [[rc://*/tw/dict/bible/other/wine]]