ne_tn/gen/27/24.md

20 lines
1.1 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# इसहाकले सोधे
इसहाकले आफ्ना छोरालाई आशिष् दिन अगि यो प्रश्‍न सोधे। अर्को अनुवादः "तर पहिले इसहाकले प्रश्‍न सोधे" (EN-UDB)(हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-events]])
# तैँले शिकार गरेको मासु ... खानेछु
"शिकार" ले मानिसहरूले शिकार गरेर मार्ने जंगली जनावरलाई जनाउँछ । तपाईंले उत्पती २७:५ मा "शिकार" लाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।
# उनले पिए
"र इसहाकले त्यो पिए"
2020-12-16 01:44:28 +00:00
# शब्द अनुवाद
2020-10-27 18:50:58 +00:00
* [[rc://*/tw/dict/bible/names/esau]]
* [[rc://*/tw/dict/bible/names/isaac]]
* [[rc://*/tw/dict/bible/kt/bless]]
* [[rc://*/tw/dict/bible/names/jacob]]
* [[rc://*/tw/dict/bible/other/wine]]