ne_tn/gen/26/23.md

2.4 KiB

तेरा सन्‍तानको वृद्धि गराउनेछु

"तेरा सन्तानहरू निकै वृद्धि हुने तुल्याउनेछु" वा "तेरा सन्तानहरू अति धेरै हुने तुल्याउनेछु"

मेरो दास अब्राहामको खातिर

"मेरो दास अब्राहामको लागि" वा तपाईंले यसको पुरा अर्थलाई स्‍पष्‍ट पार्न सक्नुहुन्छ । अर्को अनुवादः "म यो गर्नेछु भनेर मैले मेरो दास अब्राहामलाई प्रतिज्ञा गरेँ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

इसहाकले त्‍यहाँ एउटा वेदी बनाए

अब्राहामले किन वेदी बनाए भनेर तपाईंले स्‍पष्‍ट पार्न सक्नुहुन्छ । अर्को अनुवादः "परमप्रभुको लागि बलिदान चढाउन अब्राहामले त्यहाँ वेदी बनाए" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

परमप्रभुका नाउँको पुकारा गरे

"पुकारा" भन्‍नाले प्रार्थना गर्नु वा आराधना गर्नु हो । यहाँ, "नाउँ" ले परमप्रभुलाई बुझाउँछ । अर्को अनुवादः "परमप्रभुलाई प्रार्थना गरे" वा "परमप्रभुको आराधना गरे"(हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद