# तेरा सन्‍तानको वृद्धि गराउनेछु "तेरा सन्तानहरू निकै वृद्धि हुने तुल्याउनेछु" वा "तेरा सन्तानहरू अति धेरै हुने तुल्याउनेछु" # मेरो दास अब्राहामको खातिर "मेरो दास अब्राहामको लागि" वा तपाईंले यसको पुरा अर्थलाई स्‍पष्‍ट पार्न सक्नुहुन्छ । अर्को अनुवादः "म यो गर्नेछु भनेर मैले मेरो दास अब्राहामलाई प्रतिज्ञा गरेँ" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-explicit]]) # इसहाकले त्‍यहाँ एउटा वेदी बनाए अब्राहामले किन वेदी बनाए भनेर तपाईंले स्‍पष्‍ट पार्न सक्नुहुन्छ । अर्को अनुवादः "परमप्रभुको लागि बलिदान चढाउन अब्राहामले त्यहाँ वेदी बनाए" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-explicit]]) # परमप्रभुका नाउँको पुकारा गरे "पुकारा" भन्‍नाले प्रार्थना गर्नु वा आराधना गर्नु हो । यहाँ, "नाउँ" ले परमप्रभुलाई बुझाउँछ । अर्को अनुवादः "परमप्रभुलाई प्रार्थना गरे" वा "परमप्रभुको आराधना गरे"(हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/names/beersheba]] * [[rc://*/tw/dict/bible/kt/yahweh]] * [[rc://*/tw/dict/bible/names/abraham]] * [[rc://*/tw/dict/bible/kt/bless]] * [[rc://*/tw/dict/bible/other/multiply]] * [[rc://*/tw/dict/bible/other/descendant]] * [[rc://*/tw/dict/bible/other/servant]] * [[rc://*/tw/dict/bible/kt/altar]] * [[rc://*/tw/dict/bible/kt/name]] * [[rc://*/tw/dict/bible/other/tent]]