ne_tn/gen/26/23.md

29 lines
2.4 KiB
Markdown

# तेरा सन्‍तानको वृद्धि गराउनेछु
"तेरा सन्तानहरू निकै वृद्धि हुने तुल्याउनेछु" वा "तेरा सन्तानहरू अति धेरै हुने तुल्याउनेछु"
# मेरो दास अब्राहामको खातिर
"मेरो दास अब्राहामको लागि" वा तपाईंले यसको पुरा अर्थलाई स्‍पष्‍ट पार्न सक्नुहुन्छ । अर्को अनुवादः "म यो गर्नेछु भनेर मैले मेरो दास अब्राहामलाई प्रतिज्ञा गरेँ" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-explicit]])
# इसहाकले त्‍यहाँ एउटा वेदी बनाए
अब्राहामले किन वेदी बनाए भनेर तपाईंले स्‍पष्‍ट पार्न सक्नुहुन्छ । अर्को अनुवादः "परमप्रभुको लागि बलिदान चढाउन अब्राहामले त्यहाँ वेदी बनाए" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-explicit]])
# परमप्रभुका नाउँको पुकारा गरे
"पुकारा" भन्‍नाले प्रार्थना गर्नु वा आराधना गर्नु हो । यहाँ, "नाउँ" ले परमप्रभुलाई बुझाउँछ । अर्को अनुवादः "परमप्रभुलाई प्रार्थना गरे" वा "परमप्रभुको आराधना गरे"(हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/names/beersheba]]
* [[rc://*/tw/dict/bible/kt/yahweh]]
* [[rc://*/tw/dict/bible/names/abraham]]
* [[rc://*/tw/dict/bible/kt/bless]]
* [[rc://*/tw/dict/bible/other/multiply]]
* [[rc://*/tw/dict/bible/other/descendant]]
* [[rc://*/tw/dict/bible/other/servant]]
* [[rc://*/tw/dict/bible/kt/altar]]
* [[rc://*/tw/dict/bible/kt/name]]
* [[rc://*/tw/dict/bible/other/tent]]