ne_tn/gen/19/12.md

2.3 KiB

त्यसपछि ती मानिसहरूले ... भने

"त्यसपछि दुई मानिसहरूले भने" वा "त्यसपछि स्‍वर्गदूतहरूले भने"

के तिमीकहाँ अरू कोही छन्?

"के यो सहरमा तिमीहरूको परिवारको अरू कोही सदस्यहरू छन्?" वा "के यो ठाउँमा तिमीहरूको परिवारको अरू कोही सदस्यहरू छन्?"

यस सहरमा तिम्रा जो कोही छन्

"यस सहरमा बसेका तिम्रो परिवारको अरू कुनै सदस्यहरू"

नष्‍ट गर्न लागेका छौँ

यहाँ "हामी" शब्द विशेष हो । केवल दुई स्वर्गदुतहरूले मात्र सहर नष्‍ट गर्थे; लोतले यसलाई नष्‍ट गर्दैनथे । यदि तपाईंको भाषामा "हामी" को लागि विशेष शब्द छ भने यहाँ प्रयोग गर्नुहोस् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-exclusive)

परमप्रभुको अगि यस सहरको विरुद्धमा दोषहरू यति ठुला भएका छन्

यसलाई भिन्‍न शब्दमा व्यक्त गर्न सकिन्छ ताकी भाववाचक नाम "दोषहरू" क्रियाको रूपमा व्यक्त होस् । अर्को अनुवादः "यस सहरका मानिसहरूले दुष्‍ट कुराहरू गरिरहेका छन् भनी धेरै मानिसहरूले परमप्रभुलाई बताइरहेका छन्" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)

शब्द अनुवाद