25 lines
2.3 KiB
Markdown
25 lines
2.3 KiB
Markdown
# त्यसपछि ती मानिसहरूले ... भने
|
|
|
|
"त्यसपछि दुई मानिसहरूले भने" वा "त्यसपछि स्वर्गदूतहरूले भने"
|
|
|
|
# के तिमीकहाँ अरू कोही छन्?
|
|
|
|
"के यो सहरमा तिमीहरूको परिवारको अरू कोही सदस्यहरू छन्?" वा "के यो ठाउँमा तिमीहरूको परिवारको अरू कोही सदस्यहरू छन्?"
|
|
|
|
# यस सहरमा तिम्रा जो कोही छन्
|
|
|
|
"यस सहरमा बसेका तिम्रो परिवारको अरू कुनै सदस्यहरू"
|
|
|
|
# नष्ट गर्न लागेका छौँ
|
|
|
|
यहाँ "हामी" शब्द विशेष हो । केवल दुई स्वर्गदुतहरूले मात्र सहर नष्ट गर्थे; लोतले यसलाई नष्ट गर्दैनथे । यदि तपाईंको भाषामा "हामी" को लागि विशेष शब्द छ भने यहाँ प्रयोग गर्नुहोस् । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-exclusive]])
|
|
|
|
# परमप्रभुको अगि यस सहरको विरुद्धमा दोषहरू यति ठुला भएका छन्
|
|
|
|
यसलाई भिन्न शब्दमा व्यक्त गर्न सकिन्छ ताकी भाववाचक नाम "दोषहरू" क्रियाको रूपमा व्यक्त होस् । अर्को अनुवादः "यस सहरका मानिसहरूले दुष्ट कुराहरू गरिरहेका छन् भनी धेरै मानिसहरूले परमप्रभुलाई बताइरहेका छन्" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-abstractnouns]])
|
|
|
|
# शब्द अनुवाद
|
|
|
|
* [[rc://*/tw/dict/bible/names/lot]]
|
|
* [[rc://*/tw/dict/bible/kt/yahweh]]
|