ne_tn/gen/19/12.md

25 lines
2.3 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# त्यसपछि ती मानिसहरूले ... भने
"त्यसपछि दुई मानिसहरूले भने" वा "त्यसपछि स्‍वर्गदूतहरूले भने"
# के तिमीकहाँ अरू कोही छन्?
"के यो सहरमा तिमीहरूको परिवारको अरू कोही सदस्यहरू छन्?" वा "के यो ठाउँमा तिमीहरूको परिवारको अरू कोही सदस्यहरू छन्?"
# यस सहरमा तिम्रा जो कोही छन्
"यस सहरमा बसेका तिम्रो परिवारको अरू कुनै सदस्यहरू"
# नष्‍ट गर्न लागेका छौँ
2020-12-16 01:44:28 +00:00
यहाँ "हामी" शब्द विशेष हो । केवल दुई स्वर्गदुतहरूले मात्र सहर नष्‍ट गर्थे; लोतले यसलाई नष्‍ट गर्दैनथे । यदि तपाईंको भाषामा "हामी" को लागि विशेष शब्द छ भने यहाँ प्रयोग गर्नुहोस् । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-exclusive]])
2020-10-27 18:50:58 +00:00
# परमप्रभुको अगि यस सहरको विरुद्धमा दोषहरू यति ठुला भएका छन्
यसलाई भिन्‍न शब्दमा व्यक्त गर्न सकिन्छ ताकी भाववाचक नाम "दोषहरू" क्रियाको रूपमा व्यक्त होस् । अर्को अनुवादः "यस सहरका मानिसहरूले दुष्‍ट कुराहरू गरिरहेका छन् भनी धेरै मानिसहरूले परमप्रभुलाई बताइरहेका छन्" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-abstractnouns]])
2020-12-16 01:44:28 +00:00
# शब्द अनुवाद
2020-10-27 18:50:58 +00:00
* [[rc://*/tw/dict/bible/names/lot]]
* [[rc://*/tw/dict/bible/kt/yahweh]]