ne_tn/gen/19/04.md

1.3 KiB

उनीहरू सुत्‍नअगि

"लोतका घरमा भएका मानिसहरू सुत्‍नलाई ढल्किन अगाडी"

त्यस घर

"लोतको घर"

जवान र वृद्द दुवै

"बालक देखि वृद्द सम्मका।" यसको अर्थ "सबै उमेरका मानिसहरू" हो, र यसले लोतको घर घेरिरहेका सदोमका मानिसहरूलाई जनाउँदछ ।

तिमीकहाँ आएका

"तिम्रो घरभित्र गएकाहरू"

तिनीहरूसँग सुत्‍न

"तिनीहरूसँग सहवास गर्न ।" तपाईंको भाषामा यसलाई भन्‍ने अझै भद्र तरिका हुन सक्छ । अर्को अनुवादः "तिनीहरूलाई घनिष्‍ट रूपमा वा यौन रूपमा जान्‍न" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-euphemism)

शब्द अनुवाद