# उनीहरू सुत्‍नअगि "लोतका घरमा भएका मानिसहरू सुत्‍नलाई ढल्किन अगाडी" # त्यस घर "लोतको घर" # जवान र वृद्द दुवै "बालक देखि वृद्द सम्मका।" यसको अर्थ "सबै उमेरका मानिसहरू" हो, र यसले लोतको घर घेरिरहेका सदोमका मानिसहरूलाई जनाउँदछ । # तिमीकहाँ आएका "तिम्रो घरभित्र गएकाहरू" # तिनीहरूसँग सुत्‍न "तिनीहरूसँग सहवास गर्न ।" तपाईंको भाषामा यसलाई भन्‍ने अझै भद्र तरिका हुन सक्छ । अर्को अनुवादः "तिनीहरूलाई घनिष्‍ट रूपमा वा यौन रूपमा जान्‍न" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-euphemism]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/names/sodom]] * [[rc://*/tw/dict/bible/names/lot]] * [[rc://*/tw/dict/bible/other/sex]]