ne_tn/gen/19/04.md

26 lines
1.3 KiB
Markdown

# उनीहरू सुत्‍नअगि
"लोतका घरमा भएका मानिसहरू सुत्‍नलाई ढल्किन अगाडी"
# त्यस घर
"लोतको घर"
# जवान र वृद्द दुवै
"बालक देखि वृद्द सम्मका।" यसको अर्थ "सबै उमेरका मानिसहरू" हो, र यसले लोतको घर घेरिरहेका सदोमका मानिसहरूलाई जनाउँदछ ।
# तिमीकहाँ आएका
"तिम्रो घरभित्र गएकाहरू"
# तिनीहरूसँग सुत्‍न
"तिनीहरूसँग सहवास गर्न ।" तपाईंको भाषामा यसलाई भन्‍ने अझै भद्र तरिका हुन सक्छ । अर्को अनुवादः "तिनीहरूलाई घनिष्‍ट रूपमा वा यौन रूपमा जान्‍न" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-euphemism]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/names/sodom]]
* [[rc://*/tw/dict/bible/names/lot]]
* [[rc://*/tw/dict/bible/other/sex]]