ne_tn/gen/17/01.md

2.6 KiB

अब्राम उनान्सय वर्षको हुँदा

यो वाक्‍यांश कथाको नयाँ भाग सुरु हुँदै गरेको देखाउन प्रयोग भएको छ । यदि तपाईंको भाषामा यसो गर्ने तरिका छ भने तपाईंले त्‍यो यहाँ प्रयोग गरेर हेर्न सक्‍नुहुन्छ ।

सर्वशक्‍तिमान् परमेश्‍वर

"सबै शक्ति भएको परमेश्‍वर" वा "परमेश्‍वर जससँग सबै शक्ति छ । "

मेरो सामु ... हिँड्

"हिँड्नु" शब्‍द जिउनुको रूपक हो र "मेरो सामु" वा " मेरो उपस्‍थितिमा" वाक्‍याशं आज्ञाकारिताको रूपक हो । अर्को अनुवाद: "मेरो इच्छा अनुसार तँ जिएस् ।" वा "मेरो आज्ञा पालन गर् ।" ( हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

त्यसपछि ... म पक्का गर्नेछु

"यदि तैँले यसो गरिस् भने त्‍यसपछि ... म पक्‍का गर्नेछु ।"

आफ्नो करार म पक्‍का गर्नेछु

"म करार बाँध्‍नेछु ।" वा " म करार बनाउनेछु ।"

करार

यो करारमा परमेश्‍वरले अब्रामलाई आशिष्‌ दिने वाचा गर्नुहुन्छ तर उहाँ अब्रामले आज्ञा पालन गरेको पनि चाहनुहुन्‍छ ।

तँलाई अत्यन्तै वृद्धि गराउनेछु

"तेरा सन्‍तानहरू अत्‍यन्‍तै वृद्धि गरिदिनेछु ।" वा "तँलाई अति धेरै सन्‍तानहरू दिनेछु ।" ( हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

शब्द अनुवाद