ne_tn/gen/17/01.md

37 lines
2.6 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# अब्राम उनान्सय वर्षको हुँदा
यो वाक्‍यांश कथाको नयाँ भाग सुरु हुँदै गरेको देखाउन प्रयोग भएको छ । यदि तपाईंको भाषामा यसो गर्ने तरिका छ भने तपाईंले त्‍यो यहाँ प्रयोग गरेर हेर्न सक्‍नुहुन्छ ।
# सर्वशक्‍तिमान् परमेश्‍वर
"सबै शक्ति भएको परमेश्‍वर" वा "परमेश्‍वर जससँग सबै शक्ति छ । "
# मेरो सामु ... हिँड्
2020-12-16 01:44:28 +00:00
"हिँड्नु" शब्‍द जिउनुको रूपक हो र "मेरो सामु" वा " मेरो उपस्‍थितिमा" वाक्‍याशं आज्ञाकारिताको रूपक हो । अर्को अनुवाद: "मेरो इच्छा अनुसार तँ जिएस् ।" वा "मेरो आज्ञा पालन गर् ।" ( हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
2020-10-27 18:50:58 +00:00
# त्यसपछि ... म पक्का गर्नेछु
"यदि तैँले यसो गरिस् भने त्‍यसपछि ... म पक्‍का गर्नेछु ।"
# आफ्नो करार म पक्‍का गर्नेछु
"म करार बाँध्‍नेछु ।" वा " म करार बनाउनेछु ।"
# करार
यो करारमा परमेश्‍वरले अब्रामलाई आशिष्‌ दिने वाचा गर्नुहुन्छ तर उहाँ अब्रामले आज्ञा पालन गरेको पनि चाहनुहुन्‍छ ।
# तँलाई अत्यन्तै वृद्धि गराउनेछु
"तेरा सन्‍तानहरू अत्‍यन्‍तै वृद्धि गरिदिनेछु ।" वा "तँलाई अति धेरै सन्‍तानहरू दिनेछु ।" ( हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-idiom]])
2020-12-16 01:44:28 +00:00
# शब्द अनुवाद
2020-10-27 18:50:58 +00:00
* [[rc://*/tw/dict/bible/names/abraham]]
* [[rc://*/tw/dict/bible/kt/yahweh]]
* [[rc://*/tw/dict/bible/kt/almighty]]
* [[rc://*/tw/dict/bible/other/walk]]
* [[rc://*/tw/dict/bible/kt/blameless]]
* [[rc://*/tw/dict/bible/kt/covenant]]