ne_tn/gen/05/28.md

1.3 KiB

एउटा छोरोको बुबा भए

"एउटा छोरा थियो"

नोआ

अनुवादकहरूले यस्तो पादटिप्पणी थप्‍न सक्नुहुन्छ जसले भन्छः "यो नाम हिब्रु शब्द जस्तो सुनिन्छ जसको अर्थ हो 'विश्राम' ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names).

हाम्रा काम र हाम्रा हातका पिडादायी श्रमबाट

लेमेकले काम कति धेरै गाह्रो थियो भनी जोड दिन यही कुरा दुई पल्ट भन्छन् । अर्को अनुवाद: "हाम्रा हातद्वारा गरिएका धेरै गाह्रो कामहरूबाट" (यहाँ हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-doublet]] र [[rc:///ta/man/translate/figs-synecdoche]])

शब्द अनुवाद