ne_tn/gen/05/28.md

19 lines
1.3 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# एउटा छोरोको बुबा भए
"एउटा छोरा थियो"
# नोआ
अनुवादकहरूले यस्तो पादटिप्पणी थप्‍न सक्नुहुन्छ जसले भन्छः "यो नाम हिब्रु शब्द जस्तो सुनिन्छ जसको अर्थ हो 'विश्राम' ।" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]]).
# हाम्रा काम र हाम्रा हातका पिडादायी श्रमबाट
लेमेकले काम कति धेरै गाह्रो थियो भनी जोड दिन यही कुरा दुई पल्ट भन्छन् । अर्को अनुवाद: "हाम्रा हातद्वारा गरिएका धेरै गाह्रो कामहरूबाट" (यहाँ हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-doublet]] र [[rc://*/ta/man/translate/figs-synecdoche]])
2020-12-16 01:44:28 +00:00
# शब्द अनुवाद
2020-10-27 18:50:58 +00:00
* [[rc://*/tw/dict/bible/names/lamech]]
* [[rc://*/tw/dict/bible/other/father]]
* [[rc://*/tw/dict/bible/names/noah]]
* [[rc://*/tw/dict/bible/kt/curse]]