ne_tn/gal/05/06.md

1007 B

नता खतना नता बेखतना

यी यहूदी हुने अथवा गैरयहूदी हुने कुरा जनाउने लक्षणा शब्‍द हो । वैकल्‍पिक अनुवादः “न एक यहूदी हुनु वा गैरयहूदी हुनु” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

केवल प्रेमद्वारा काम गर्ने विश्‍वासको मात्र

“तर त्यसको सट्टामा, हाम्रा परमेश्‍वरमा भएको विश्‍वासप्रति परमेश्‍वरले चासो राख्‍नुहुन्छ, जुन अरूहरूलाई गरेको प्रेमबाट प्रदर्शित हुन्छ”

जे पनि हुन्छ

मूल्यको हुन्छ