# नता खतना नता बेखतना यी यहूदी हुने अथवा गैरयहूदी हुने कुरा जनाउने लक्षणा शब्‍द हो । वैकल्‍पिक अनुवादः “न एक यहूदी हुनु वा गैरयहूदी हुनु” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]]) # केवल प्रेमद्वारा काम गर्ने विश्‍वासको मात्र “तर त्यसको सट्टामा, हाम्रा परमेश्‍वरमा भएको विश्‍वासप्रति परमेश्‍वरले चासो राख्‍नुहुन्छ, जुन अरूहरूलाई गरेको प्रेमबाट प्रदर्शित हुन्छ” # जे पनि हुन्छ मूल्यको हुन्छ