ne_tn/gal/05/06.md

12 lines
1007 B
Markdown
Raw Permalink Normal View History

2020-12-23 15:55:50 +00:00
# नता खतना नता बेखतना
यी यहूदी हुने अथवा गैरयहूदी हुने कुरा जनाउने लक्षणा शब्‍द हो । वैकल्‍पिक अनुवादः “न एक यहूदी हुनु वा गैरयहूदी हुनु” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]])
# केवल प्रेमद्वारा काम गर्ने विश्‍वासको मात्र
“तर त्यसको सट्टामा, हाम्रा परमेश्‍वरमा भएको विश्‍वासप्रति परमेश्‍वरले चासो राख्‍नुहुन्छ, जुन अरूहरूलाई गरेको प्रेमबाट प्रदर्शित हुन्छ”
# जे पनि हुन्छ
मूल्यको हुन्छ