ne_tn/gal/02/16.md

960 B

हामी पनि ख्रीष्‍ट येशूमा विश्‍वासमा आयौँ

“हामीले ख्रीष्‍ट येशूमा विश्‍वास गर्‍यौँ”

हामी

यसले शायद पावल र अरूहरूलाई जनाउँछ, तर गलातीहरूलाई होइन, जो मुख्य रूपमा अन्यजातिहरू हुन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-exclusive)

कुनै शरीर होइन

“शरीर” शब्द सम्पूर्ण व्यक्तिलाई जनाउने प्रतिस्थापकीय शब्द हो । वैकल्‍पिक अनुवादः “कुनै व्यक्ति होइन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)