# हामी पनि ख्रीष्‍ट येशूमा विश्‍वासमा आयौँ “हामीले ख्रीष्‍ट येशूमा विश्‍वास गर्‍यौँ” # हामी यसले शायद पावल र अरूहरूलाई जनाउँछ, तर गलातीहरूलाई होइन, जो मुख्य रूपमा अन्यजातिहरू हुन् । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-exclusive]]) # कुनै शरीर होइन “शरीर” शब्द सम्पूर्ण व्यक्तिलाई जनाउने प्रतिस्थापकीय शब्द हो । वैकल्‍पिक अनुवादः “कुनै व्यक्ति होइन” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-synecdoche]])