ne_tn/gal/02/16.md

12 lines
960 B
Markdown
Raw Permalink Normal View History

2020-12-23 15:55:50 +00:00
# हामी पनि ख्रीष्‍ट येशूमा विश्‍वासमा आयौँ
“हामीले ख्रीष्‍ट येशूमा विश्‍वास गर्‍यौँ”
# हामी
यसले शायद पावल र अरूहरूलाई जनाउँछ, तर गलातीहरूलाई होइन, जो मुख्य रूपमा अन्यजातिहरू हुन् । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-exclusive]])
# कुनै शरीर होइन
“शरीर” शब्द सम्पूर्ण व्यक्तिलाई जनाउने प्रतिस्थापकीय शब्द हो । वैकल्‍पिक अनुवादः “कुनै व्यक्ति होइन” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-synecdoche]])