ne_tn/ezk/43/09.md

8 lines
542 B
Markdown

# तिनीहरूका राजाहरूका लाशहरू
यहाँ "लाशहरू"ले मानिसहरूका राजाहरूले पूज्‍ने मूर्तिहरूलाई जनाउँछ । तिनमा जीवन नभएकोले ती मूर्तिहरूलाई लाश भनिन्‍छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/kt/faithless]]