ne_tn/ezk/43/09.md

542 B

तिनीहरूका राजाहरूका लाशहरू

यहाँ "लाशहरू"ले मानिसहरूका राजाहरूले पूज्‍ने मूर्तिहरूलाई जनाउँछ । तिनमा जीवन नभएकोले ती मूर्तिहरूलाई लाश भनिन्‍छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद