542 B
542 B
तिनीहरूका राजाहरूका लाशहरू
यहाँ "लाशहरू"ले मानिसहरूका राजाहरूले पूज्ने मूर्तिहरूलाई जनाउँछ । तिनमा जीवन नभएकोले ती मूर्तिहरूलाई लाश भनिन्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)