ne_tn/ezk/40/17.md

1.4 KiB

बाहिरी चोक

तपाईंले १०:३ मा यसलाई कसरी अनुवाद गर्नुभयो, हेर्नुहोस् ।

हेर

यहाँ "हेर" शब्दले इजकिएलले केही चाँख लाग्‍दो कुरा देखे भन्‍ने देखाउँछ ।

ढुङ्गाहरू छापिएको ठाउँ

ढुङ्गाहरूबाट बनाइएको सम्म परेका भुईं

छापिएको ठाउँभन्दा उता त्यहाँ तिसवटा कोठा थिए

अर्को अनुवाद: "र छापिएको ठाउँ वरिपरि त्यहाँ तिसवटा कोठा थिए"( हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

छेउसम्म

"सबै छेउसम्म"

एक सय हात

लगभग चौवन्‍न मिटर (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-bdistance)

हात

तपाईंले ४०:५ मा "लामो" हात कसरी अनुवाद गर्नुभयो, हेर्नुहोस् ।

शब्द अनुवाद