1.4 KiB
1.4 KiB
बाहिरी चोक
तपाईंले १०:३ मा यसलाई कसरी अनुवाद गर्नुभयो, हेर्नुहोस् ।
हेर
यहाँ "हेर" शब्दले इजकिएलले केही चाँख लाग्दो कुरा देखे भन्ने देखाउँछ ।
ढुङ्गाहरू छापिएको ठाउँ
ढुङ्गाहरूबाट बनाइएको सम्म परेका भुईं
छापिएको ठाउँभन्दा उता त्यहाँ तिसवटा कोठा थिए
अर्को अनुवाद: "र छापिएको ठाउँ वरिपरि त्यहाँ तिसवटा कोठा थिए"( हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)
छेउसम्म
"सबै छेउसम्म"
एक सय हात
लगभग चौवन्न मिटर (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-bdistance)
हात
तपाईंले ४०:५ मा "लामो" हात कसरी अनुवाद गर्नुभयो, हेर्नुहोस् ।