# बाहिरी चोक तपाईंले १०:३ मा यसलाई कसरी अनुवाद गर्नुभयो, हेर्नुहोस् । # हेर यहाँ "हेर" शब्दले इजकिएलले केही चाँख लाग्‍दो कुरा देखे भन्‍ने देखाउँछ । # ढुङ्गाहरू छापिएको ठाउँ ढुङ्गाहरूबाट बनाइएको सम्म परेका भुईं # छापिएको ठाउँभन्दा उता त्यहाँ तिसवटा कोठा थिए अर्को अनुवाद: "र छापिएको ठाउँ वरिपरि त्यहाँ तिसवटा कोठा थिए"( हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-numbers]]) # छेउसम्म "सबै छेउसम्म" # एक सय हात लगभग चौवन्‍न मिटर (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-bdistance]]) # हात तपाईंले ४०:५ मा "लामो" हात कसरी अनुवाद गर्नुभयो, हेर्नुहोस् । # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/courtyard]]