ne_tn/ezk/39/21.md

1.6 KiB

सामान्य जानकारीः

परमप्रभु गोगको बारेमा इजकिएललाई उहाँको वचन निरन्तर दिनुहुन्छ ।

जातिहरूका बिचमा म आफ्‍नो महिमा स्‍थापित गर्नेछु

"जातिहरूलाई म आफ्‍नो महिमा देख्‍ने बनाउने छु"

मैले गर्ने न्याय र तिनीहरूको विरुद्धमा मैले उठाएको मेरो हात

यसल वाक्‍यांशले दण्डलाई जनाउँछ जुन परमप्रभुले इस्राएलमाथि ल्याउनु हुनेछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-doublet)

मेरो हात

यहाँ "हात" शब्दले परमप्रभुको शक्तिलाई जनाउँछ जुन उहाँले दण्ड ल्‍याउन चलाउनु हुन्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

तिनीहरूको विरुद्धमा

"गोगको विशाल सेनाका मानिसहरू विरुद्धमा"

शब्द अनुवाद