# सामान्य जानकारीः परमप्रभु गोगको बारेमा इजकिएललाई उहाँको वचन निरन्तर दिनुहुन्छ । # जातिहरूका बिचमा म आफ्‍नो महिमा स्‍थापित गर्नेछु "जातिहरूलाई म आफ्‍नो महिमा देख्‍ने बनाउने छु" # मैले गर्ने न्याय र तिनीहरूको विरुद्धमा मैले उठाएको मेरो हात यसल वाक्‍यांशले दण्डलाई जनाउँछ जुन परमप्रभुले इस्राएलमाथि ल्याउनु हुनेछ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-doublet]]) # मेरो हात यहाँ "हात" शब्दले परमप्रभुको शक्तिलाई जनाउँछ जुन उहाँले दण्ड ल्‍याउन चलाउनु हुन्छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]]) # तिनीहरूको विरुद्धमा "गोगको विशाल सेनाका मानिसहरू विरुद्धमा" # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/kt/glory]] * [[rc://*/tw/dict/bible/other/nation]] * [[rc://*/tw/dict/bible/kt/judge]] * [[rc://*/tw/dict/bible/other/hand]] * [[rc://*/tw/dict/bible/kt/god]]