ne_tn/ezk/39/21.md

28 lines
1.6 KiB
Markdown

# सामान्य जानकारीः
परमप्रभु गोगको बारेमा इजकिएललाई उहाँको वचन निरन्तर दिनुहुन्छ ।
# जातिहरूका बिचमा म आफ्‍नो महिमा स्‍थापित गर्नेछु
"जातिहरूलाई म आफ्‍नो महिमा देख्‍ने बनाउने छु"
# मैले गर्ने न्याय र तिनीहरूको विरुद्धमा मैले उठाएको मेरो हात
यसल वाक्‍यांशले दण्डलाई जनाउँछ जुन परमप्रभुले इस्राएलमाथि ल्याउनु हुनेछ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-doublet]])
# मेरो हात
यहाँ "हात" शब्दले परमप्रभुको शक्तिलाई जनाउँछ जुन उहाँले दण्ड ल्‍याउन चलाउनु हुन्छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]])
# तिनीहरूको विरुद्धमा
"गोगको विशाल सेनाका मानिसहरू विरुद्धमा"
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/kt/glory]]
* [[rc://*/tw/dict/bible/other/nation]]
* [[rc://*/tw/dict/bible/kt/judge]]
* [[rc://*/tw/dict/bible/other/hand]]
* [[rc://*/tw/dict/bible/kt/god]]