ne_tn/ezk/34/11.md

2.3 KiB

सामान्य जानकारीः

परमप्रभु इजकिएललाई इस्राएलका अगुवाहरूलाई दिन पर्ने उहाँको सन्देश निरन्तर दिनु हुन्छ ।

हेर

"हेर" शब्दले यहाँ गोठालाहरूलाई पछि आउने आश्चर्यजनक कुरामा ध्यान दिन सजग गराउछ ।

छरपष्‍ट भएको बगालको बिच

" छरपष्‍ट भएको बगालसँग"

छरपष्‍ट भएको

बगाल एउटै ठाउँमा छैन । भेडा र बाख्रा धेरै फरक-फरक ठाउँहरूमा छन् जहाँ ती हराएका र खतरामा छन् ।

बादल र अन्धकारको दिनमा

"बादल र अन्धकारको दिन" । यसले धेरै विपत्तिहरू आइपरेको दिनलाई जनाउँछ । अर्को अनुवादः "तिनीहरूमाथि भयानक विपत्तिहरू आइपर्दा"

तिनीहरूलाई ... ल्याउनेछु

"मेरा भेडाहरू र मेरा बाख्राहरलाई ... ल्याउनेछु"

मानिसहरूका बिचबाट

"तिनीहरू अरू मानिसहरूसँग बसोबास गरेका ठाउँहरूबाट"

खर्कहरू

घाँस र मसिना बिरुवा भएको भुमी जहाँ भेडा बाख्राहरू चर्छन्

वस्तीहरू

मानिसहरू बसोबास गर्ने ठाउँ । प्राय तिनीहरू वस्तीमा घरहरू बनाएर बस्छन् । अर्को अनुवादः "गाउँ"

शब्द अनुवाद