ne_tn/ezk/34/11.md

44 lines
2.3 KiB
Markdown

# सामान्य जानकारीः
परमप्रभु इजकिएललाई इस्राएलका अगुवाहरूलाई दिन पर्ने उहाँको सन्देश निरन्तर दिनु हुन्छ ।
# हेर
"हेर" शब्दले यहाँ गोठालाहरूलाई पछि आउने आश्चर्यजनक कुरामा ध्यान दिन सजग गराउछ ।
# छरपष्‍ट भएको बगालको बिच
" छरपष्‍ट भएको बगालसँग"
# छरपष्‍ट भएको
बगाल एउटै ठाउँमा छैन । भेडा र बाख्रा धेरै फरक-फरक ठाउँहरूमा छन् जहाँ ती हराएका र खतरामा छन् ।
# बादल र अन्धकारको दिनमा
"बादल र अन्धकारको दिन" । यसले धेरै विपत्तिहरू आइपरेको दिनलाई जनाउँछ । अर्को अनुवादः "तिनीहरूमाथि भयानक विपत्तिहरू आइपर्दा"
# तिनीहरूलाई ... ल्याउनेछु
"मेरा भेडाहरू र मेरा बाख्राहरलाई ... ल्याउनेछु"
# मानिसहरूका बिचबाट
"तिनीहरू अरू मानिसहरूसँग बसोबास गरेका ठाउँहरूबाट"
# खर्कहरू
घाँस र मसिना बिरुवा भएको भुमी जहाँ भेडा बाख्राहरू चर्छन्
# वस्तीहरू
मानिसहरू बसोबास गर्ने ठाउँ । प्राय तिनीहरू वस्तीमा घरहरू बनाएर बस्छन् । अर्को अनुवादः "गाउँ"
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/flock]]
* [[rc://*/tw/dict/bible/other/shepherd]]
* [[rc://*/tw/dict/bible/other/darkness]]
* [[rc://*/tw/dict/bible/other/peoplegroup]]
* [[rc://*/tw/dict/bible/kt/israel]]