# सामान्य जानकारीः परमप्रभु इजकिएललाई इस्राएलका अगुवाहरूलाई दिन पर्ने उहाँको सन्देश निरन्तर दिनु हुन्छ । # हेर "हेर" शब्दले यहाँ गोठालाहरूलाई पछि आउने आश्चर्यजनक कुरामा ध्यान दिन सजग गराउछ । # छरपष्‍ट भएको बगालको बिच " छरपष्‍ट भएको बगालसँग" # छरपष्‍ट भएको बगाल एउटै ठाउँमा छैन । भेडा र बाख्रा धेरै फरक-फरक ठाउँहरूमा छन् जहाँ ती हराएका र खतरामा छन् । # बादल र अन्धकारको दिनमा "बादल र अन्धकारको दिन" । यसले धेरै विपत्तिहरू आइपरेको दिनलाई जनाउँछ । अर्को अनुवादः "तिनीहरूमाथि भयानक विपत्तिहरू आइपर्दा" # तिनीहरूलाई ... ल्याउनेछु "मेरा भेडाहरू र मेरा बाख्राहरलाई ... ल्याउनेछु" # मानिसहरूका बिचबाट "तिनीहरू अरू मानिसहरूसँग बसोबास गरेका ठाउँहरूबाट" # खर्कहरू घाँस र मसिना बिरुवा भएको भुमी जहाँ भेडा बाख्राहरू चर्छन् # वस्तीहरू मानिसहरू बसोबास गर्ने ठाउँ । प्राय तिनीहरू वस्तीमा घरहरू बनाएर बस्छन् । अर्को अनुवादः "गाउँ" # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/flock]] * [[rc://*/tw/dict/bible/other/shepherd]] * [[rc://*/tw/dict/bible/other/darkness]] * [[rc://*/tw/dict/bible/other/peoplegroup]] * [[rc://*/tw/dict/bible/kt/israel]]