ne_tn/ezk/32/17.md

2.4 KiB

बाह्रौं वर्षमा

सम्भावित अर्थहरू हुन्ः १) यो बेबिलोनीहरूले इस्राएलीहरूलाई बेबिलोनमा लागेपछिको बाह्रौं वर्षमा भयो वा २) यो बेबिलोनीहरूले यहोयाकीनलाई बेबिलोनमा लागेपछिको बाह्रौं वर्षमा भयो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

परमप्रभुको वचन ... मकहाँ आयो

"परमप्रभुले मलाई ... वचन बोल्नु भयो ।" तपाईंले यसलाई १:२मा कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

ए मानिसको छोरा

तपाईंले यसलाई २:१ मा कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

त्यसलाई र वैभवशाली जातिहरूका छोरीहरूलाई तल खाडलमा गएकाहरूसँगै पृथ्वीको तल्लो भागमा लैजा

अर्को अनुवादः "मिश्र र वैभवशाली जातिहरूका छोरीहरूलाई तल फ्याँक"

वैभवशाली जातिहरूका छोरीहरू

सम्भावित अर्थहरूः १) "शक्तिशाली जातिहरूका मानिसहरू" वा २) "अरू शक्तिशाली जातिहरू"

तल खाडलमा गएकाहरूसँगै

"मरेर जमिनमा गाडिएकाहरू सबै जनासँगै"

खाडल

"खाडल"ले चिहानलाई जनाउँछ । यो एउटा प्वाल हो जहाँ मानिसहरू आफू मरेपछि जान्छन् ।

शब्द अनुवाद