# बाह्रौं वर्षमा सम्भावित अर्थहरू हुन्ः १) यो बेबिलोनीहरूले इस्राएलीहरूलाई बेबिलोनमा लागेपछिको बाह्रौं वर्षमा भयो वा २) यो बेबिलोनीहरूले यहोयाकीनलाई बेबिलोनमा लागेपछिको बाह्रौं वर्षमा भयो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-explicit]]) # परमप्रभुको वचन ... मकहाँ आयो "परमप्रभुले मलाई ... वचन बोल्नु भयो ।" तपाईंले यसलाई १:२मा कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-idiom]]) # ए मानिसको छोरा तपाईंले यसलाई २:१ मा कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । # त्यसलाई र वैभवशाली जातिहरूका छोरीहरूलाई तल खाडलमा गएकाहरूसँगै पृथ्वीको तल्लो भागमा लैजा अर्को अनुवादः "मिश्र र वैभवशाली जातिहरूका छोरीहरूलाई तल फ्याँक" # वैभवशाली जातिहरूका छोरीहरू सम्भावित अर्थहरूः १) "शक्तिशाली जातिहरूका मानिसहरू" वा २) "अरू शक्तिशाली जातिहरू" # तल खाडलमा गएकाहरूसँगै "मरेर जमिनमा गाडिएकाहरू सबै जनासँगै" # खाडल "खाडल"ले चिहानलाई जनाउँछ । यो एउटा प्वाल हो जहाँ मानिसहरू आफू मरेपछि जान्छन् । # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/kt/wordofgod]] * [[rc://*/tw/dict/bible/kt/sonofman]] * [[rc://*/tw/dict/bible/kt/majesty]] * [[rc://*/tw/dict/bible/other/nation]] * [[rc://*/tw/dict/bible/other/pit]]