ne_tn/ezk/32/17.md

36 lines
2.4 KiB
Markdown
Raw Permalink Normal View History

2020-12-16 01:44:28 +00:00
# बाह्रौं वर्षमा
सम्भावित अर्थहरू हुन्ः १) यो बेबिलोनीहरूले इस्राएलीहरूलाई बेबिलोनमा लागेपछिको बाह्रौं वर्षमा भयो वा २) यो बेबिलोनीहरूले यहोयाकीनलाई बेबिलोनमा लागेपछिको बाह्रौं वर्षमा भयो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-explicit]])
# परमप्रभुको वचन ... मकहाँ आयो
"परमप्रभुले मलाई ... वचन बोल्नु भयो ।" तपाईंले यसलाई १:२मा कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-idiom]])
# ए मानिसको छोरा
तपाईंले यसलाई २:१ मा कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।
# त्यसलाई र वैभवशाली जातिहरूका छोरीहरूलाई तल खाडलमा गएकाहरूसँगै पृथ्वीको तल्लो भागमा लैजा
अर्को अनुवादः "मिश्र र वैभवशाली जातिहरूका छोरीहरूलाई तल फ्याँक"
# वैभवशाली जातिहरूका छोरीहरू
सम्भावित अर्थहरूः १) "शक्तिशाली जातिहरूका मानिसहरू" वा २) "अरू शक्तिशाली जातिहरू"
# तल खाडलमा गएकाहरूसँगै
"मरेर जमिनमा गाडिएकाहरू सबै जनासँगै"
# खाडल
"खाडल"ले चिहानलाई जनाउँछ । यो एउटा प्वाल हो जहाँ मानिसहरू आफू मरेपछि जान्छन् ।
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/kt/wordofgod]]
* [[rc://*/tw/dict/bible/kt/sonofman]]
* [[rc://*/tw/dict/bible/kt/majesty]]
* [[rc://*/tw/dict/bible/other/nation]]
* [[rc://*/tw/dict/bible/other/pit]]