ne_tn/ezk/32/03.md

32 lines
2.1 KiB
Markdown

# सामान्य जानकारीः
परमप्रभु फारोसँग बोल्न र तिनलाई पानीमा बस्‍ने एउटा विशाल पशुसित तुलना गर्न जारी राख्‍नुहुन्छ ।
# परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ
तपाईंले यसलाई ५:५ मा कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।
# धेरै मानिसहरूका भीडमा म तँमाथि एउटा जाल फिंजाउनेछु
अर्को अनुवादः "म धेरै मानिसहरू जम्मा गर्नेछु र तँ माथि मेरो जाल फाल्नेछु ।" [[rc://*/ta/man/translate/figs-metaphor]])
# तँलाई म देशमा त्याग्‍नेछु
"तँलाई म देशमा असहाय छाडिदिनेछु ।" पानीमा हुँदा डरलाग्दो हुने पशुलाई सुक्खा भुमीमा छाडिदिँदा त्यसले केहि पनि गर्न सक्दैन ।
# आकाशका सबै चरा
"आकाशमा उड्ने सबै चरा"
# पृथ्वीका सारा जीवित पशुहरूको भोक तँद्वारा नै मेटिनेछ
अर्को अनुवादः "म पृथ्वीका सारा पशुहरूलाई तिनीहरू नअघाउन्जेल तेरो शरीर खान दिनेछु" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/kt/lordyahweh]]
* [[rc://*/tw/dict/bible/other/assembly]]
* [[rc://*/tw/dict/bible/other/peoplegroup]]
* [[rc://*/tw/dict/bible/kt/heaven]]
* [[rc://*/tw/dict/bible/other/earth]]