# सामान्य जानकारीः परमप्रभु फारोसँग बोल्न र तिनलाई पानीमा बस्‍ने एउटा विशाल पशुसित तुलना गर्न जारी राख्‍नुहुन्छ । # परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ तपाईंले यसलाई ५:५ मा कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । # धेरै मानिसहरूका भीडमा म तँमाथि एउटा जाल फिंजाउनेछु अर्को अनुवादः "म धेरै मानिसहरू जम्मा गर्नेछु र तँ माथि मेरो जाल फाल्नेछु ।" [[rc://*/ta/man/translate/figs-metaphor]]) # तँलाई म देशमा त्याग्‍नेछु "तँलाई म देशमा असहाय छाडिदिनेछु ।" पानीमा हुँदा डरलाग्दो हुने पशुलाई सुक्खा भुमीमा छाडिदिँदा त्यसले केहि पनि गर्न सक्दैन । # आकाशका सबै चरा "आकाशमा उड्ने सबै चरा" # पृथ्वीका सारा जीवित पशुहरूको भोक तँद्वारा नै मेटिनेछ अर्को अनुवादः "म पृथ्वीका सारा पशुहरूलाई तिनीहरू नअघाउन्जेल तेरो शरीर खान दिनेछु" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/kt/lordyahweh]] * [[rc://*/tw/dict/bible/other/assembly]] * [[rc://*/tw/dict/bible/other/peoplegroup]] * [[rc://*/tw/dict/bible/kt/heaven]] * [[rc://*/tw/dict/bible/other/earth]]