ne_tn/ezk/32/03.md

2.1 KiB

सामान्य जानकारीः

परमप्रभु फारोसँग बोल्न र तिनलाई पानीमा बस्‍ने एउटा विशाल पशुसित तुलना गर्न जारी राख्‍नुहुन्छ ।

परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ

तपाईंले यसलाई ५:५ मा कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

धेरै मानिसहरूका भीडमा म तँमाथि एउटा जाल फिंजाउनेछु

अर्को अनुवादः "म धेरै मानिसहरू जम्मा गर्नेछु र तँ माथि मेरो जाल फाल्नेछु ।" rc://*/ta/man/translate/figs-metaphor)

तँलाई म देशमा त्याग्‍नेछु

"तँलाई म देशमा असहाय छाडिदिनेछु ।" पानीमा हुँदा डरलाग्दो हुने पशुलाई सुक्खा भुमीमा छाडिदिँदा त्यसले केहि पनि गर्न सक्दैन ।

आकाशका सबै चरा

"आकाशमा उड्ने सबै चरा"

पृथ्वीका सारा जीवित पशुहरूको भोक तँद्वारा नै मेटिनेछ

अर्को अनुवादः "म पृथ्वीका सारा पशुहरूलाई तिनीहरू नअघाउन्जेल तेरो शरीर खान दिनेछु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद