ne_tn/ezk/28/08.md

1.1 KiB

सामान्य जानकारी

परमप्रभुले टुरोसका शासकका लागि आफ्नो सन्देश इजकिएललाई निरन्तर दिनुहुन्छ ।

के तँ अझै पनि "म देवता हुँ" भन्‍नेछस्‌ र

अर्को अनुवादः "तैँले "म देवता हुँ" भन्‍ने आँट गर्नुहुँदैन ।" ( हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-rquestion]] र [[rc:///ta/man/translate/figs-irony]])

यो परमप्रभु परमेश्‍वरको घोषणा हो

५:११ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

शब्द अनुवाद