1.1 KiB
1.1 KiB
सामान्य जानकारी
परमप्रभुले टुरोसका शासकका लागि आफ्नो सन्देश इजकिएललाई निरन्तर दिनुहुन्छ ।
के तँ अझै पनि "म देवता हुँ" भन्नेछस् र
अर्को अनुवादः "तैँले "म देवता हुँ" भन्ने आँट गर्नुहुँदैन ।" ( हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-rquestion]] र [[rc:///ta/man/translate/figs-irony]])
यो परमप्रभु परमेश्वरको घोषणा हो
५:११ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।