# सामान्य जानकारी परमप्रभुले टुरोसका शासकका लागि आफ्नो सन्देश इजकिएललाई निरन्तर दिनुहुन्छ । # के तँ अझै पनि "म देवता हुँ" भन्‍नेछस्‌ र अर्को अनुवादः "तैँले "म देवता हुँ" भन्‍ने आँट गर्नुहुँदैन ।" ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-rquestion]] र [[rc://*/ta/man/translate/figs-irony]]) # यो परमप्रभु परमेश्‍वरको घोषणा हो ५:११ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/pit]] * [[rc://*/tw/dict/bible/other/death]] * [[rc://*/tw/dict/bible/other/face]] * [[rc://*/tw/dict/bible/kt/god]] * [[rc://*/tw/dict/bible/other/hand]] * [[rc://*/tw/dict/bible/kt/circumcise]] * [[rc://*/tw/dict/bible/other/declare]]