ne_tn/ezk/20/08.md

1.8 KiB

सामान्य जानकारी

परमप्रभुले इस्राएलका धर्मगुरूहरूका निम्ति उहाँको सन्देश इजकिएललाई निरन्तर दिनुहुन्छ ।

तिनीहरूले मेरो विरुद्धमा विद्रोह गरे

"तिनीहरू" शब्दले "याकूबका घरानाका सन्तानहरू" लाई जनाउँछ ।

मेरो कुरा सुन्‍न इच्छुक भएनन्

" मेरो आज्ञा पालन गरेनन् ।"

यसरी ... जातिहरूका दृष्‍टिमा मेरो नाउँ अपवित्र नहोस्

यस वाक्यांशको अर्थ "यसरी ... जातिहरूद्वारा मेरो नाउँ अपवित्र छ भनी नसोचियोस्।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

दृष्‍टिमा

" जातिहरूले हेर्ने तरिकामा"

मैले आफूलाई तिनीहरूका अघि प्रकट गरें

" म को हुँ भनेर जातिहरूलाई देखाएँ ।"

तिनीहरूलाई ... ल्‍याएर

"याकूबका घरानाका मानिसहरूलाई ... ल्याएर"

शब्द अनुवाद