ne_tn/ezk/20/08.md

37 lines
1.8 KiB
Markdown
Raw Permalink Normal View History

2020-12-16 01:44:28 +00:00
# सामान्य जानकारी
परमप्रभुले इस्राएलका धर्मगुरूहरूका निम्ति उहाँको सन्देश इजकिएललाई निरन्तर दिनुहुन्छ ।
# तिनीहरूले मेरो विरुद्धमा विद्रोह गरे
"तिनीहरू" शब्दले "याकूबका घरानाका सन्तानहरू" लाई जनाउँछ ।
# मेरो कुरा सुन्‍न इच्छुक भएनन्
" मेरो आज्ञा पालन गरेनन् ।"
# यसरी ... जातिहरूका दृष्‍टिमा मेरो नाउँ अपवित्र नहोस्
यस वाक्यांशको अर्थ "यसरी ... जातिहरूद्वारा मेरो नाउँ अपवित्र छ भनी नसोचियोस्।" ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-activepassive]])
# दृष्‍टिमा
" जातिहरूले हेर्ने तरिकामा"
# मैले आफूलाई तिनीहरूका अघि प्रकट गरें
" म को हुँ भनेर जातिहरूलाई देखाएँ ।"
# तिनीहरूलाई ... ल्‍याएर
"याकूबका घरानाका मानिसहरूलाई ... ल्याएर"
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/rebel]]
* [[rc://*/tw/dict/bible/kt/forsaken]]
* [[rc://*/tw/dict/bible/kt/wrath]]
* [[rc://*/tw/dict/bible/kt/name]]
* [[rc://*/tw/dict/bible/other/profane]]
* [[rc://*/tw/dict/bible/other/nation]]